Logo

संघीय कर प्रणालीमा राजस्वले शुरु गर्यो वहश, विज्ञ भन्छन्, यूरोप अमेरिकाको मोडल नेपालमा चल्दैन

काठमाडौं । आन्तरिक राजस्व विभागले मुलक संघीय संरचनामा प्रवशे गरेसँगै संघीय कर प्रणालीको वारेमा वहश शुरु गरेको छ । आगामी दिनमा नेपालको कर प्रणाली कसरी अघि बढाउने भन्ने विषयमा विभागले विज्ञ सहितको छलफल अघि बढाएको हो । कार्यक्रममा विज्ञहरुले यूरोप अमेरिकाकाले मोडल नेपालमा लागू नहुने भन्दै अन्तरराष्ट्रिय स्तरका राम्रो व्यवस्थाको अध्ययन गरी आफ्नै मौलिक खालको…