काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिस (नासा) ले दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरुका लागि दिक्षान्त समारोह आयोजना गरेको छ । सो अवसरमा स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल अफ मेडिसिन द्धारा संचालित स्वास्थ्य आकस्मिक सेवा तालिमको दोस्रो ब्याचमा ४७ जना स्वास्थ्यकर्मीलाई समारोहकास्वास्थ्य मन्त्री गगन थापाले प्रमाणपत्र प्रदान गरेका थिए । सोहि कार्यक्रममा इन्टरनेसनल मेडिकल कप्र्स (आइएमसी) ले नेपाल एम्बुलेन्स सर्भिसलाई…