Logo

चार गुणा बढ्यो बीमा कम्पनीको चुक्ता पूँजी, यस्तो छ व्यवस्था !

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गरेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितको बिहीबारको निर्णयले चुक्ता पूँजी बृद्धि गरेको समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईले बताए । अनुसार अनुसार जिबन र निर्जीबन बीमा कम्पनीहरुको चुक्ता पूँजी ४ गुणाले बृद्धि गरिएको छ । २०७५ असार मसान्तभित्र चुक्ता पूँजी बृद्धि गरिसक्नुपर्ने गरी समितिले पूँजी…