काठमाडौं । आइतवार अमेरिकी डलरको मूल्य १ सय ३ रुपैयाँ १ पैसा कायम भएको छ । जुन बीस महिनायताकै सस्तो भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । सो दिन खरिदर मूल्य १ सय २ रुपैयाँ ४१ पैसा कायम भएको छ। यसअघि २०१५ अगष्टमा डलरको बिक्रीदर मूल्य १ सय २ रुपैयाँको हाराहारीमा कारोबार भएको थियो…