काठमाडौं । विकास साझेदारहरुले नेपालमा बजेटरी प्रणालीभन्दा वाहिरबाट रकम खर्च गर्ने प्रबृति बढेको छ । उनीहरुले नेपाल सरकारसँग सहकार्य गरेर बजेटरी प्रणालीभन्दा पनि आफ्नै संयन्त्र परिचालन गरेर नेपालमा रकम खर्च गर्दै आएका छन् । आर्थिक वर्ष २०७२/७२ मा कुल परिचालन भएको बैदेशिक सहायतामध्ये राष्ट्रिय बजेट प्रणालीमार्फत ६५ प्रतिशत रकम खर्च भएको थियो । तर, गत…