काठमाडौं । बिश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको बैठकमा प्रशंसा भएको छ । चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धि दर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपणको प्रशंसा भएको हो । बिहिवार अमेरीकाको बासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको आर्थिक बृद्धिदर उच्च भएकोमा प्रशंसा गरेका हुन् । साथै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी…