Logo

दुई दशकपछिकै धेरै आर्थिक वृद्धिदर, विभागले गर्यो ७ प्रतिशतको प्रक्षेपण

केन्द्रिय तथ्याङ्क विभागले चालु आर्थिक बर्षमा करिब ७ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । विभागले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवमा वृद्धिदर ६.९४ प्रतिशत हुने अनुमान गरेको हो । विभागले प्रक्षेपण गरेको वृद्धिदर दुई दशकयताकै सबैभन्दा धेरै हो । यसअघि सन् १९९३ मा आर्थिक वृद्धिदर ८.४ प्रतिशत थियो । आर्थिक वृद्धिदरमा खासगरी…