काठमाडौं । आर्थिक पत्रकारहरुलाई निःशुल्क बीमा सुविधा उपलब्ध गराउने विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । कम्नपीको १७औं बार्षिकोत्सबका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्र्तगत सेजनमा आवद्ध २ सय ५४ जना आर्थिक पत्रकारहरुलाई जनही २ लाख ५० हजार लाख बीमांङ्क रहेको ‘स्मार्ट जीवन बीमा’ निःशुल्क प्रदान गरेको छ…