काठमाडौं । नेत्र बिक्रम चन्द(विप्लव) नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दको प्रभाव उपत्यकामा खासै देखिएको छैन । पहिलो चरणको स्थानीय निकायको निर्वाचनको पूर्व सन्ध्यामा बन्द घोषणा गरिएपनि राजधानीका सडकमा सामान्य दिनमा जस्तै सवारी गुडिरहेका छन् । अहिलेसम्म बन्दबाट कुनै किसिमको क्षतीको घटना पनि बाहिर आएको छैन । सरकारले भोली(बैशाख ३१)को निर्वाचनका लागि सुरक्षा व्यवस्था निकै…