काठमाडौं । विश्व बैंकले नेपालमा उच्च अंकको आर्थिक बृद्धिको लागि नीतिगत सुधार आवश्यक भएको बताएको छ । नेपाललाई सहयोग गर्दै आएको बहुपक्षिय दातृ निकाय विश्व बैंकले आर्थिक बृद्धि हासिल गर्न नीतिगत सुधार गर्न सुझाव दिएको छ । विश्व बैंकका बरिष्ठ अर्थशास्त्री ड्यामिर कोसिकले एक प्रतिवेदन सार्वजनिक गर्दै उक्त सुझाव दिएका हुन् । यसैगरी सार्वजनिक क्षेत्रमा…