Logo

पुरानै ‘प्याकेज’को नीति तथा कार्यक्रम, न नयाँ कार्यक्रम न त नयाँ नीति

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमले पुरानै विषयलाई निरन्तरता दिएको छ । संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुरानै आयोजनालाई निरन्तरता दिएइको बताएकी छिन् । दुईवटा निर्वाचनकोबीच आएको सो नीति तथा कार्यक्रमले नयाँ कार्यक्रमहरु समावेश गरेको छैन । रोजगारीको अवसर सिर्जना, दक्ष जनशक्ति उत्पादन तथा स्थानीय निकायको अधिकारलाई…