काठमाडौं । शनिबार लुक्लामा दुर्घटना भएको गोमा एयरका को पाइलट सुजन मानन्धरको निधन भएको छ । उनको लुक्लास्थित पासाङल्हामु निकोलनिकि अस्पतालमा उपचारको क्रममा गत मृत्यु भएको हो । घाइते बिमान परिचारिका प्रज्ञा महर्जनलाई भने उपचारको लागि आइतबार बिहान मनाङ एयरको हेलिकप्टरमार्फत ग्रान्डी अस्पताल ल्याइएको छ । चालक पारस राई र सहचालक सुजन मानन्धरको मृत शव…