काठमाडौं ।नेपालको संघीय सरकारमा प्रधानमन्त्रीसहित १८ मन्त्री हुने भएका छन्। अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना समितिले बुधवार संसदको राज्यव्यवस्था समितिमा एक प्रतिवेदन पेस गरेको थियो । जसमा १८ मन्त्रालयको प्रस्ताव गरिएको छ । सरकारले गत वैशाख २१ गते सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा अधिकार सम्पन्न समिति गठन गरेको थियो । समितिमा एमाले सांसद…