Logo

आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मालाई अनुसन्धानका लागि ७ दिनको समय थप

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई विशेष अदालतले अनुसन्धानका लागि ७ दिनको म्याद थपेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि म्याद थप गर्न आइतबार शर्मालाई विशेष अदालतमा पेश गरेको थियो । करका विषयमा २/४ वटा त्रुटी भेटिएपछि सो विषयमा थप अनुसन्धानका लागि म्याद थप गरिएको अख्तियारका एक उच्च अधिकारीले बताए ।…