Logo

स्थानीय निकाय निर्वाचन, डा. महत भन्छन्, आर्थिक र विकासका एजेण्डालाई अघि बढाउने नेतृत्व चाहिन्छ

काठमाडौं । पूर्व अर्थ मन्त्री तथा नेपाल कांग्रेसका नेता डा. रामशरण महतले स्थानीय निकायको निर्वाचमा आर्थिक र विकासका एजेण्डालाई अघि बढाउने व्यक्तिलाई चयन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको परिवर्तनको अगुवाई गरेको जानकारी दिँदै आगामी दिनमा अझ शसक्त रुपमा अघि बढ्न स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । कांग्रेसले…