Logo

द्वुतमार्ग निर्माणको कार्यविधी अनुमोदन, १५० मिलियन डलर ऋण लिन समिति गठन

काठमाडौं । मन्त्रिपरिषद्कोे बैठकले काठमाडौं–तराई–मधेस जोड्ने द्वुत मार्ग निर्माण कार्यविधी पारित गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो द्वुतमार्ग छिटो बनाउने सम्बन्धी कार्यविधी पारित गरेको हो । कार्यविधी पारित भएसँगै द्वुत मार्गलाई छिटो र सहज रुपमा निर्माण गर्न सकिने भएको छ । आज बसेको बैंठकले द्वुत मार्ग निर्माणको कार्यविधी पारितसँगै एसियाली विकास बैंकसँग सहुलिय…