चीनको बेइजिङ सांघाई रुटमा चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवाले शुरु गरेको छ । सोमबार बिहान ११ बजे एसिआर ४०० एफ मोडेलको रेल सांघाइको लागि छुटेको छ । त्यस्तै सोही समयमै सांघाइबाट सिआर ४०० बिएफ मोडेलको अर्को रेल बेइजिङका लागि छुटेको छ। चीनको यो द्रुत गतिको रेलले सोमबारदेखि बेइजिङ्बाट यो सेवाको प्रारम्भ…