Logo

महालेखाबाट ‘क्लिन चिट’ पाएका मात्र ठूला निकायमा प्रमुख , अब व्यक्तिको नाममा बेरुजु

काठमाडौ । अब महालेखा परीक्षक कार्यलयबाट ‘क्लिन चिट’ नपाएको व्यक्तिले बढी बजेट निकासा हुने संस्थामा प्रमुख हुन नपाउने भएका छन् । ‘क्लिन चिट नपाएकाले १ अर्ब रुपैयाँ भन्दा माथिको बजेट निकासा हुने निकायमा प्रमुख हुन नपाउने महालेखा परीक्षक टंकमणी शर्माले बताए । पछिल्लो समय बेरुजुको अनुपात बढ्दै गएको भन्दै यस्तो व्यवस्था गर्न लागेको उनले जानकारी…