Logo

तपाईको उद्योग व्यवसायमा समस्या छ ?, महासंघले शुरु गर्यो हेल्पलाईन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशभरका उद्योग ब्यवसायीको समस्या सम्बोधन गर्न ‘हेल्पलाईन’ संचालनमा ल्याएको छ । महासंघको नयाँ कार्यसमिति चयन भएको १ सय दिन पुगेको उपलक्ष्यमा महासंघले ‘मेम्बर्स हेप्ललाईन’ सेवा संचालनमा ल्याएको हो । उक्त हेल्पलाईनमार्फत देशभर रहेका महासंघका सदस्यहरुले आफुलाई परेका समस्या तथा गुनासो महासंघ समक्ष राख्न सक्नेछन् । हेल्पलाईनको महासंघका अध्यक्ष भवानी…