Logo

लगानी कोषको संकलित रकम १ खर्ब नजिक, एक बर्षमा ५९ हजारलाई भुक्तानी सेवा

काठमाडौ । नागरिक लगानी कोषले २०७४ असार मसान्त सम्ममा ९३ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ खुद कोष रकम संकलन गरेको छ । सो रकम अन्तर्गत कर्मचारी वचत वृद्धि स्वीकृत अवकास कोषमा १ लाख ९९ हजार ८ सय ३३ सहभागीको ६२ अर्ब ६९ करोड ६२ लाख रुपैया संकलन भएको हो । त्यस्तै नागरिक एकांक योजनामा…