Logo

निगमले बढायो पेट्रोलियम ढुवानी क्षतिपूर्ति, अझै अड्को थाप्दै व्यवसायी

काठमाडौं । नेपाल आयाल निगमले व्यवसायीलाई दिँदै आएको क्षतिपूर्तिको परिमाण बढाएको छ । निगमले पेट्रोलियम ढुवानीमा व्यवसायीलाई दिँदै आएको क्षतिपूर्तिमा पेट्रोलमा १० र डिजेलमा ३ लिटर बढाएको हो । निगमले यस अघि व्यवसायीलाई ४ हजार लिटर पेट्रोलियम ढुवानी गर्दा पेट्रोलमा ३५ लिटर र डिजेलमा २५ लिटर प्राबिधिक नोक्सानीको क्षतिपुर्ति दिँदै आएको थियो । अबका दिनमा…