काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरोबाट पीडितहरुका लागि १ करोड १ लाख रुपैयाँको सहयोग गर्ने निर्णय गरेको छ । चेम्बरको आज बसेको बैंठकले बाढीपीडितका लागि सो बराबरको नगद र जिन्सी सहयोग गर्ने निर्णय गरेको हो । चेम्बरले दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत पुर्याउन २३ सदस्यीय विपद् व्यवस्थापन कमिटि गठन गरेको छ । उक्त…