Logo

बाढीपीडितलाई गण्डकी ८ का जनप्रतिनिधिको सहयोग, १ महिनाको सेवा सुबिधा दिने घोषणा

गोरखा । बाढी पहिरो पीडित जनतालाई गण्डकी गाउँपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले आर्थिक सहयोग गर्ने भएका छन् । सो वडाका वडाअध्यक्षसहित सम्पूर्ण मनोनित सदस्यहरुले आफ्नो १ महिनाको सुबिधा बाढीग्रस्त क्षेत्रका जनतालाई राहत स्वरुप प्रदान गर्न लागेको हो । साथै कार्यलय सहायकले २५ सय रुपैयाँ सहयोग गर्ने भएका छन् । ‘प्राकृतिक प्रकोपबाट भएको जन तथा धनको…