Logo

विद्युत प्राधिकरणका पूर्व जीएम श्रेष्ठ विरुद्ध मुद्दा दायर, ३ करोड भ्रष्टाचारको अभियोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको छ । ले २ करोड ८८ लाख ८२ हजार ८ सय ९१ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनी विरुद्ध आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवम् भ्रष्टाचार गरी गैर कानूनी रुपबाट सम्पत्ति…