Logo

एकै पटक १४ ओटा भेन्टिलेटर खरिद गरिदै

काठमाडौं । स्वास्थ्य सेवा विभागले एकै पटक १४ वटा भेन्टिलेटर खरिद गर्ने भएको छ । भेन्टिलेटर चिकित्सा विधाको अत्यन्त महँगो तथा संवेदनशील उपचारका लागि अतिआवश्यक सामग्री हो । भेन्टिलेटर खरिद गर्न तत्कालीन स्वास्थ्यमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापाले पहल गरेका थिए । अर्थ अभावले खरिद प्रक्रिया रोकिएको थियो । “यस पटक आर्थिक विनियोजनसमेत भई भेन्टिलेटर…