काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालतमा नियुक्ति भएका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ मंसिर २८ लाई तोकेको छ । न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलाशमा सुनुवाइका लागि राखिएको सो सुनुवाई समय नभ्याएको हुँदा हेर्दाहेर्दैमा मंसिर २८ गतेका लागि तोकिएको हो । गत वर्ष पुस २९ गते राति उच्च अदालतमा ८० न्यायाधीशको…