काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पदमुक्त गर्न सिफारिस गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठनमा महत्वपूर्ण भूमिका खेलेका लामालाई पार्टी हितविपरित काम गरेको भन्दै मन्त्रिपरिषद् सदस्यबाट पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै सिफारिस गरेका हन् । लामाले पार्टी हितविपरीत…