Logo

शिवपुजनको रिटमा कारण देखाउ आदेश, अन्तरिम आदेश गर्ने नगर्ने बारे भोली छलफल

काठमाडौं । सर्लाही ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । उम्मेदवार खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध उनले रिट दायर गरेका थिए । न्यायाधीश दिपकराज जोशीको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफका लागि बुधबार बोलाएको छ ।…