काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा बुधबार राति भएको आगलागीको छानविन गर्न अर्थ मन्त्रालयका एक अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । नेप्सेमा आगलागीबाट भएको क्षतिको मूल्यांकन गर्न उक्त कमिति गठन गरिएको हो । उक्त समितिमा अर्थका साथै नेपाल धितोपत्र बोर्ड, नेप्सेका अधिकारीसमेत रहने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । तर, समितिमा को को…