Logo

नेपाली सेनामा जागिरको अवसर, १५० अधिकृत माग

काठमाडौं । नेपाली सेनाले १ सय ५० अधिकृत ९क्याडेट० पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सेनाले खुलातर्फ ८३ जना, समावेशीतर्फ महिला १३, आदिवासीरजनजाति २२, मधेसी १९, दलित १० र पिछडिएको क्षेत्रबाट ३ जना मागेको हो । आवेदक १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्ने बताएको छ । साथै न्युनतम प्रमाणपत्र तह उतीर्ण गरेका…