Logo

कुलमानले गरे भारतसँग १४५ मेवा विद्युत खरिद सम्झौता नविकरण

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले भारतसँगको विद्युत खरिद सम्झौता नविकरण गरेको छ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता नविकरण गरेको हो । उक्त सम्झौता नविकरण गर्न घिसिङको नेतृत्वमा उच्चस्तरीय टोली बुधबार बिहानै दिल्ली प्रस्थान गरेका थिए । भारतको एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन)सँग प्राधिकरणले बुधबार साँझ उक्त सम्झौता नविकरण…