काठमाडौं । सरकारले आगामी वर्ष २०७५ मा आर्थिक गणना गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले आर्थिक् गणनाको स्वीकृति दिएको हो । बैठकले आगामी वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक गणना२०७५ गर्नेगरी त्यसको सूची आदेश जारी गर्ने निर्णय गरेको छ । केन्द्रीय तथ्याङक विभागले आगामी वर्षदेखि आर्थिक गणना गर्ने तयारी थालेको छ । तथ्यांक…