काठमाडौं । पछिल्लो समय मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको पहिलो ५ महिनामा मुद्रास्फीति बढ्दै ४ दशमलव २ प्रतिशतमा पुगेको छ । जबकि गत आबको सोही अबधिमा यस्तो मुद्रास्फीति ३ दशमलव ८ प्रतिशत मात्र रहेको थियो । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि र निर्माणको सामग्रीको मूल्य बृद्धिका…