काठमाडौं । प्रदेश सभा सांसदहरुले आइतबार सपथ ग्रहण गरेका छन् । उनीहरुको सपथ ‘ईश्वरको नाममा’ हुन् । तर कसैले ‘ईश्वर’को ठाउँमा ‘जनता’ उच्चारण गर्न सक्नेछन् । त्यस्तै सपथ ग्रहणको व्यहोरा नेपालीमा छ । सांसदहरुले आफ्नो मातृभाषामा अनुवाद गरेर पनि सपथ लिन व्यवस्था गरिएको छ । आइतबार सांसदहरुले उनीहरुले जनताको सोझो चिताई, पक्षपात नगरी, पूर्वाग्रह वा…