दार्चुला । चमेलिया जलविद्युत आयोजनाको दोस्रो युनिटबाट परीक्षण उत्पादन शुरु भएको छ । ३० मेगावाटको सो आयोजनाले आजदेखि दोस्रो युनिटबाट पनि परीक्षण उत्पादन शुर गरेको हो । चमेलियाले पहिलो युनिटबाट १५ मेगावाट उत्पादन गरिरहेकामा दोस्रो युनिटबाट उत्पादित बिजुली परीक्षणका लागि आजबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । परीक्षण शुरु भएसँगै…