Logo

टीबीआई ग्रूप र ऊर्जा मन्त्रालयको रापमा पिल्सियो लगानी बोर्ड

काठमाडौं । ऊर्जा मन्त्रालयले आफुखुशी माथिल्लो तामाकोशी–३ जलविद्युत आयोजना निर्माणको जिम्मा टीबीआई ग्रूपलाई दिएसँगै लगानी बोर्डको अधिकार कटौती भएको छ । सो विषयमा विवाद भएपछि कानुन मन्त्रालयले जलविद्युतको लाइसेन्स दिने अधिकार ऊर्जा मन्त्राललाई मात्र भएको भन्दै राय दिएपछि त्यसको असर बोर्डलाई पर्न गएको हो । सरकारले ठूलो आयोजना निर्माण तथा देशमा पूर्वाधार विकासका लागि भन्दै…