Logo

राष्ट्रिय सभाका मनोनयनका लागि देउवा सरकारले गरेको सिफासिर फिर्ता लिँदै प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघिको सरकारले राष्ट्रिय सभा सदस्यका लागि मनोनयनका लागि गरेको सिफारिस फिर्ता लिने भएको छ । शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभा सदस्याका लागि ३ जनाको नाम सिफासिर गरेकोमा प्रधानमन्त्री ओलीले फिर्ता लिने भएका हुन् । यसअघि देउवा सरकारले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेबी भण्डारीले छलफल पश्चात मात्र नियुक्त गर्ने बताउँदै…