काठमाडौं । सरकारले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट भएको नेपाली राष्ट्रिय टिमलाई सरकारले जनही ३ लाख रूपैयाँ पुरस्कार दिने भएको छ। यस्तै मदन भण्डारी फाउन्डेशनले पनि एक(एक लाख रूपैयाँ पुरस्कार दिन लागेको हो। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टिमलाई बधाई दिन वालुवाटार बोलाएका थिए । सोहि अवसरमा सो पुरस्कारको घोषणा गरेका…