काठमाडौं । जिल्ला अदालत कैलालीले रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश पर्शराम भट्टराईको इजलासले चौधरीलाई जिल्ला कारागार धनगढी पठाउन आदेश दिएको हो । टीकापुर घटनाका अभियुक्त तथा कैलाली क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य चौधरीले सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए । टीकापुरमा २०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा…