काठमाडौं । माओवादी केन्द्रका सांसद कृष्णबहादुर महारा प्रतिनिधिसभाको सभामुख चयन भएका छन् । शनिबार बसेको संसदको बैठकले महरालाई सभामुखमा निर्वारोध निर्वाचित गरेको हो । उनलाई सभामुख बनाउन एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव गरेका थिए । माओवादीका देव गुरुङले समर्थन गरेका थिए । साथै प्रमुख विपक्षी कांग्रेसका मिनेन्द्र रिजालले पनि महरालाई समर्थन गरेका छन्…