Logo

भुकम्प पीडितलाई ढुङ्गा र बालुवा निःशुल्क

विदुर । नुवाकोटका भुकम्प पीडितलाई बालुवा र ढुङ्गा निःशुल्क उपलब्ध गराइने भएको छ । उनीहरुलाई स्थानीय तहको सिफारिसको आधारमा खोलाबाट निःशुल्क बालुवा र ढुङ्गा उत्खनन् गर्न पाउने व्यवस्था गरिएको विदुर नगरपालिकमा मेयर सञ्जु पण्डितले जानकारी दिए । जिल्ला समन्वय समिति नुवाकोटको मंगलबार बसेको सर्वपक्षीय बैठकले भुकम्पबाट पूर्णरुपमा घर क्षति भई पुनर्निमाणमा समस्या भोगिरहेका भुकम्प पीडितलाई…