Logo

भरतपुर महानगरपालिकाको लागि ३ अर्ब बजेट प्रस्ताव

चितवन । भरतपुर महानगरपालिकाको प्रथम नगरसभा ३ अर्ब रुपैयाँको बजेट प्रस्ताव गर्दै शुक्रबारदेखि शुरु हुने भएको छ । नगरसभाको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । परिषद्ले स्थानीय सरकारको संवैधानिक अवधारणाअनुसार नीति तथा कार्यक्रम र कानून निर्माण गर्ने नगर प्रमुख रेनु दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए । बजेटले…