Logo

थ्री गर्जेजले कार्ययोजना नबनाउँदा अन्योलमा पश्चिम सेती, पिपिएमा निस्कियो विवाद

–रमेश लम्साल  काठमाडौं  । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा चिनियाँ कम्पनी थ्री गर्जेजले तयार पार्नुपर्ने कार्ययोजना लगानी बोर्डमा नबुझाउँदा पश्चिम सेती जलविद्युत् आयोजनाको काम रोकिएको छ । उक्त कार्ययोजना तयार पारेर संयुक्तरुपमा प्राधिकरण र थ्री गर्जेजले बोर्डमा पेश गर्नुपर्ने व्यवस्था छ । बोर्डले गत कात्तिकमै आयोजनाको कार्ययोजना पेश गर्न प्राधिकरण र चिनियाँ लगानीकर्तालाई आग्रह गरेको थियो…