काठमाडौं । आन्तरिक रुपमा उडान गरिरहेका ८ हेलिकप्टर कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने रकम तिरेका छैनन् । ति कम्पनीले कुल ५४ लाख २३ हजार रुपैयाँ बक्यौता तिर्न अटेर गरेको प्राधिकरणले जानकारी दिएको छ । रकम तिर्न अटेर गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल उड्डयन कार्यालयका अनुसार श्री एयर, सिम्रिक एयरको…