Logo

बीस वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक

काठमाडौं । सरकारले आगामी चैतदेखि २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ । बढ्दो सवारी दुर्घटना तथा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट २० वर्ष…