काठमाडौं । लामो समयदेखि विवादमा रहेको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री वापतको लाभकरको बिषयमा आजदेखि अन्तिम सुनुवाई हुने भएको छ । उक्त मुद्दामा सुनुवाई गर्न कामु प्रधानन्यायाधीस ओमप्रकाश मिश्रले ५ जना न्यायाधीसको बृहत पूर्ण इजालास बनाएका छन् । सोही बृहत इजलासले आजदेखि अन्तिम सुनुवाई गर्नेछ । यस अघि सर्वोच्च अदालतको संयुक्त इजलासले एनसेलको…