काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा ७ देशका प्रमुखहरु सहभागी हुने क्रम जारी रहेको छ । हाल सम्म म्यानमारको राष्ट्रपति र भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार दसो छिरिङ वाङचुक काठमाडौं आइ सकेका छन । उनिहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत…