Logo

बिमस्टेक राष्ट्रमा हाईस्पिड इन्टरनेट, २०३० सम्ममा गरिबी निवारण

काठमाडौं । आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको सहयोग (बिमस्टेक) को चौथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्रमा हस्ताक्षर भएसंगै सकिएको छ । सम्मेलनले गरिबी निवारणका लागि दीगो विकासको एजेण्डा २०३० कार्यान्वयन गर्दै वंगालको खाडी क्षेत्रमा २०३० भित्र गरिवि निवारण गर्ने प्रतिवद्धा समेत जारी गरेको छ । जसका लागि सम्मेलनमा गरिबी निवारण, यातायात र…