काठमाडौं । यातायात व्यबस्था विभागले सवारी परिचयपत्र (स्मार्ट लाईसेन्स) छाप्न बोलपत्र आह्वान गरेको छ । विभागले हालको मेशिनबाट मात्र वितरण गर्दा आवेदकलाई सहज रुपमा स्मार्ट लाईसेन्स वितरण गर्न नसकेपछि नयाँ मेशिन खरिदका लागि बोलपत्र आह्वान गरेको हो । विभागमा हाल स्मार्टकार्ड लाईसेन्स लिनका लागि करिब ७ लाख सेवाग्राहीले आवेदन दिएका छन् । तर, अहिलेकै उपकरणबाट…