Logo

चाँगुनारायण मन्दिरको जीर्णोद्धार सम्पन्न, सर्वसाधारणका लागि खुल्ला

काठमाडौं । भक्तपुरस्थित चाँगुनारायण मन्दिरको जीर्णाेद्धार सम्पन्न भएको छ । २०७२ सालको भुकम्पले क्षतिग्रस्त उक्त मन्दिरको शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सर्वसाधारणका लागि खुल्ला गरेका हुन । मन्त्री अधिकारीले क्षमापुजा गर्दै उक्त मन्दिर सर्वसाधारणका लागि खुल्ला गरेका हुन । चाँगुनारायण सँगै, छिन्नमस्ता सरस्वती, किलेश्वर महादेव मन्दिरको पनि जीर्णोद्धर सम्पन्न गरिएको छ…